Logo

बुधवार, कार्तिक १२ गते २०८३

मुख्य न्यायाधिवक्ताकाे कार्यालय बागमती प्रदेशद्वारा आयाेजित सरोकारवाला निकाएसंग अन्तर संवाद कार्यक्रमकाे सम्पन्न

मुख्य न्यायाधिवक्ताकाे कार्यालय बागमती प्रदेशद्वारा आयाेजित सरोकारवाला निकाएसंग अन्तर संवाद कार्यक्रमकाे सम्पन्न

  • समाचार
  • आश्विन ५, २०८१ शनिवार २३:१० बजे
  • 1.9K
    SHARES
  • काठमाडौंकाे,  मुख्य न्यायाधिवक्ताकाे कार्यालय बागमती प्रदेशद्वारा आयाेजित मुख्य न्याय का सरोकारवाला संग अन्तर संवाद कार्यक्रम प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेको अध्यक्षतामा यलाे प्यागाेडा हाेटलमा  सम्पन्न  भएको छ ।

    उक्त कार्यक्रममा  प्रमुख अतिथि नेपाल राज्यका महान्यायाधिवक्ता रमेश वडाल, विशिष्ट अतिथि वरिष्ठतम् नायव महान्यायाधिवक्ता डा.टेक बहादुर घिमिरे  सहित कार्यक्रम सम्पन्न भयाे ।

    IMG-20240921-WA0014.jpg

    कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता, सहायक जिल्ला न्यायधिवक्ता, काठमाडौ जिल्ला अदालतका माननीय जिल्ला न्यायाधी, श्रेष्तेदार, तहसिलदार, फैसला कार्यावयन्न अधिकारी,  लगायत  उपस्थितमा थियो ।

    उक्त कार्यक्रमकाे संचालन उपन्यायधिवक्ता उदय चन्द्र अधिकारी ले गरेका थिए भने स्वागत मन्तव्य सहायक न्यायधिवक्ता  राजेन्द्र मणि पाैडेलले दिएका थिए ।

    IMG-20240921-WA0013.jpg

    कार्यक्रममा न्यायधिवक्ता शुकदेव काफ्ले र महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता खेमराज ज्ञवाली द्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    साथै उक्त कार्यक्रममा जिल्ला प्रहरी परिषर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त रजौरे लगायत जिल्ला प्रहरी परिषरका र साे अन्तरगत रहेका प्रहरी वृतहरूका अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृत समेतको उपस्थिती रहेको थियो।

    IMG-20240921-WA0010.jpg

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend