Logo

बुधवार, कार्तिक १२ गते २०८३

शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने

शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने

  • समाचार
  • कार्तिक १, २०८१ बिहिवार २१:५७ बजे
  • 622
    SHARES
  • काठमाडौँ । टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिन भोलि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक साँझ पाँच बजेका लागि तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।

    आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सर्च कमिटीलाइ पूर्णता दिने सहमित गरेको थियो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend