Logo

बुधवार, कार्तिक १२ गते २०८३

लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • समाचार
  • मंसिर ४, २०८१ मंगलवार २०:५५ बजे
  • 529
    SHARES
  • काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    अदालतले मंगलबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

    मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीमाथि काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend