Logo

बुधवार, कार्तिक १२ गते २०८३

अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा

अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा

  • समाचार
  • पौष ३, २०८१ बुधवार २२:४३ बजे
  • 454
    SHARES
  • काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले २४ औँ महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने भएको छ । बुधबार बसेको अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठकले चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिए ।

    अध्यक्ष बडालका अनुसार त्यसअघि फागुन १५ मा हुने स्ववियु निर्वाचनको तयारीका लागि माघ ६ देखि ८ गतेसम्म केन्द्रीय समिति बैठक बोलाइएको छ ।

     

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend