Logo

बुधवार, कार्तिक १२ गते २०८३

सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई १५ हजार जरिवाना

सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई १५ हजार जरिवाना

  • समाचार
  • माघ १५, २०८१ मंगलवार २२:०३ बजे
  • 682
    SHARES
  • १५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक-पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध गर्ने एकजनालाई आर्थिक कारबाही गरेको छ ।

    महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत आर्थिक जरिवाना गरेको हो ।

    श्रेष्ठलाई १५ हजार जरिवाना तिराइएको महानगर प्रहरी बलले जनाएको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend