Logo

बुधवार, कार्तिक १२ गते २०८३

एक मिनेटमा सकियो काठमाडौँ महानगरको कार्यपालिका बैठक

एक मिनेटमा सकियो काठमाडौँ महानगरको कार्यपालिका बैठक

  • समाचार
  • आषाढ २७, २०८२ शुक्रवार २०:४२ बजे
  • 604
    SHARES
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ ।

    महानगर प्रमुख बालेन शाहकाे अध्यक्षातामा शुक्रबार बसेकाे कार्यपालिका बैठक एक मिनेटमै सकिएकाे हाे ।

    नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् । 

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend