Logo

बुधवार, कार्तिक १२ गते २०८३

वाईसीएलद्वारा मनोहरामा अस्थायी तटबन्ध

वाईसीएलद्वारा मनोहरामा अस्थायी तटबन्ध

  • समाचार
  • श्रावण १५, २०८२ बुधवार २२:५३ बजे
  • 328
    SHARES
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध निर्माण गरेकाे छ ।

    ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क प्रदेशको संयुक्त आयोजनामा तटबन्ध निर्माण गरिएकाे हाे ।

    वर्षाको समयमा मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर जनताले सास्ती पाएकाले डुबान रोक्न अस्थायी तटबन्ध लगाउने काम भइरहेको वाईसीएलले बताएकाे छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend