Logo

बुधवार, कार्तिक १२ गते २०८३

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

  • समाचार
  • श्रावण १८, २०८२ शनिवार १०:२५ बजे
  • 529
    SHARES
  • ‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

    काठमाडौँ, १७ साउन : नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ । सो समितिका तर्फबाट शुक्रबार जारी गरेकोविज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

    समाज कल्याण परिषदमा आवद्ध भएर समितिले काम गर्ने बताएको छ । सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान शंसोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरागर्ने कार्यमा आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend