Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

  • समाचार
  • बैशाख ७, २०८० बिहिवार २०:५३ बजे
  • 508
    SHARES
  • नयाँ दिल्लीस्थित नेपाली दूतावास भारतका अनुसार नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

    राष्ट्रपति पौडेलको स्वास्थ्य उपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका थिए ।

     

    श्रोत, रासस

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend